back

‘तिमीलाई माया गरौँ भन्छ यो मन ’ को भिडियो सार्वजनिक

वि.सं.२०७६ कात्तिक २८ बिहीवार

195 

shares
RBB AD
NTC AD

२८ कार्तिक, काठमाडौँ । गायक ओम सुनार र गायिका मेलिना राईको आवाजमा “तिमीलाई माया गरौँ भन्छ यो मन” बोलको गीत सार्वजनिक भएको छ ।

ओम सुनारकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा महेश खड्का, सारदा आर एल शाह, अमृत शाहि ठकुरी र पुष्पा चन्दले अभिनय गरेका छन् ।

भिडियोलाई सारदा आर एल शाहले निर्देशन गरेका हुन् । गीतलाई पबन गौतमले छायांकन गरेका हुन् भने सुबास देवकोटाले सम्पादन गरेका छन् ।

गीतमा हरेक माया गर्ने जोडिहरुलाई सुहाउने खालको शब्द यस रहेका छन् । आफ्नो मायालुसँग जिउँने मर्ने कुरा समिटिएको छ ।

वि.सं.२०७६ कात्तिक २८ बिहीवार १२:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गीतकार बस्नेतको बहुप्रतिक्षित गीत ‘बहुरानी’ सार्वजनिक (भिडियोसहित)

गीतकार बस्नेतको बहुप्रतिक्षित गीत ‘बहुरानी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने...

यस्तो छ ‘दान्भी’ मा पूजाको एक्सन भूमिका (भिडियोसहित)

यस्तो छ ‘दान्भी’ मा पूजाको एक्सन भूमिका (भिडियोसहित)

काठमाडौं । नायिका पूजा शर्मा पहिलोपटक शसक्त रुपमा एक्सन भूमिकामा...

युवापुस्ताको प्रवासी जीवन र प्रेममा आधारित ‘लन्डन टु पेरिस’

युवापुस्ताको प्रवासी जीवन र प्रेममा आधारित ‘लन्डन टु पेरिस’

काठमाडौँ । युवापुस्ताको प्रवासी जीवन र प्रेममा आउने उतारचढावमा आधारित...

म्याग्दीमा ‘मगर भाषा, थाली तथा कौडानाँच’ प्रशिक्षण सुरु

म्याग्दीमा ‘मगर भाषा, थाली तथा कौडानाँच’ प्रशिक्षण सुरु

गलेश्वर (म्याग्दी) । लोपोन्मुख भाषा, संस्कृति र परम्पराको संरक्षण एवं...

माग्ने बुढाको श्रीमती चलचित्र ‘सानो संसार’बाट डेब्यु गर्दै

माग्ने बुढाको श्रीमती चलचित्र ‘सानो संसार’बाट डेब्यु गर्दै

काठमाडौं । माग्ने बुढाको नामले चर्चा कमाएका केदार घिमिरेको श्रीमती...

१३ वर्ष पछि पुनः प्रदर्शन हुँदै चलचित्र ‘आचार्य’

१३ वर्ष पछि पुनः प्रदर्शन हुँदै चलचित्र ‘आचार्य’

काठमाडौँ । स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र...