back

नेजस यूरोपको बैठकमा उपस्थित हुन अनुरोध

वि.सं.२०७३ मंसिर १८ शनिवार

762 

shares

nepali-jana-samparka-samiti-europe
नेपाली जनसम्पर्क समिति(नेजस) युरोपको बैठक बस्दैछ । बैठकले आफ्नो स्थापनाको १० औँ वर्षको अवसरमा युरोप स्तरीय कार्यकर्ता भेटघाटको समिक्षा गर्नुका साथै भावि कार्यक्रमको बारेमा छलफल गर्ने महामन्त्री गंगाधर गौतमले जानकारी दिएका छन् ।

बैठकमा नेपाली काँग्रेसको महाधिवेसनसँगै युरोपमा रहेका जनसम्पर्क समितिहरुमा एकरुपता एवम् गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्मा वर्तमान/भावि नेतृत्वदायी भूमिकाका साथै अन्य विविध समसामयिक विषयहरुमा पनि छलफल गर्ने बताइएको छ । बैठकमा उपस्थिति हुनका लागि युरोप महादेशभित्र रहने सम्पूर्ण नेपाली कांग्रेसका १३ औँ महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य, जनसम्पर्क समितिका वर्तमान तथा पूर्व अध्यक्ष, जनसम्पर्क समिति युरोपका सम्पूर्ण सदस्य एवम् नेपाली कांग्रेसमा आस्थावान सबैमा उपस्थितिका लागि अनुरोध गरिएको छ ।
बैठक हुने कार्यक्रम
मिति : ११ डिसेम्बर २०१६(आइतबार)
समय :  बेलुका १७.०० बजे
स्थान : Mainberg 3-11, Frankfurt, Hessen, Germany

वि.सं.२०७३ मंसिर १८ शनिवार ०१:५४ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...