back
CTIZAN AD

उत्तरी चीनमा कोइलाखानीमा विस्फोट, सत्र जनाको मृत्यु

वि.सं.२०७३ मंसिर १८ शनिवार

1.1K 

shares

१८ मङ्सिर, होहोट । चीनको उत्तरी क्षेत्रमा पर्ने भित्री मङगोलियामा रहेको कोइलाखानीमा विस्फोट हुँदा शनिबार १७ जनाको मृत्यु भएको छ ।

घटनास्थलमा अरु केही व्यक्तिहरु पनि खानीभित्र च्यापिएको हुन सक्ने अधिकारीहरुले बताएका छन् ।

बाओमा मिनिङमा मध्यान्नको समयमा विस्फोट भएको बताइएको छ ।

स्थानीय प्रशासनले खोजी तथा उद्धार कार्यलाई तीव्र पारेको छ । साथै घटनाको बारेमा अनुसन्धान भइरहेको पनि बताइएको छ ।

यसअघि शुक्रबार राती चीनकै हेइलोङजीआङमा रहेको कोइलाखानीमा विस्फोट हुँदा २१ जनाको मृत्यु भएको थियो । रासस/सिन्ह्वा

वि.सं.२०७३ मंसिर १८ शनिवार ११:४० मा प्रकाशित

 अनशनरत भारतीय अभियन्ताको स्वास्थ्य अवस्थाबारे चिन्ता

 अनशनरत भारतीय अभियन्ताको स्वास्थ्य अवस्थाबारे चिन्ता

नयाँदिल्ल । नयाँदिल्लीको एक अदालतले बिहीबार भारतको परीक्षा प्रणालीविरुद्ध अनशनरत...

अमेरिकी महिलाको रिहाइमा ‘शुभेच्छाको इशारा’:  भन्दै राष्ट्रपति ट्रम्पद्धारा प्रशंसा

अमेरिकी महिलाको रिहाइमा ‘शुभेच्छाको इशारा’:  भन्दै राष्ट्रपति ट्रम्पद्धारा प्रशंसा

वाशिङटन, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार...

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

अम्मान । जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले मङ्गलबार बिहान इरानी भू–भागबाट...

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा...