back
CTIZAN AD

सन्राइजको खनारमा शाखा विस्तार

वि.सं.२०७६ मंसिर १७ मंगलवार

732 

shares

१७ मसिंर, काठमाडौँ । सन्राइज बैंकले सुनसरीको खनारमा शाखा विस्तार गरेको छ ।

बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा सुनसरीको खनारमा १२६ औँ शाखा सञ्चालनमा ल्याएको हो ।

सोमबार आयोजित कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्घारिका लालचौधरी र बैंकका संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले शाखाकार्यालयको उद्घाटन गरे ।

यसै क्रममा उद्योग वाणिज्य महासंघ इटहरीका अध्यक्ष भीमबहादुर पौडैल, शारदा शर्मा पुडासैनी र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा ए.टि.एम को उद्घाटन गरेको विज्ञप्तीमा जनाइएको छ ।

योे शाखासँगै बैंकको १२६ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४६वटा ए.टि.एम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बताइएको छ ।

वि.सं.२०७६ मंसिर १७ मंगलवार १३:५३ मा प्रकाशित

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ ।...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...