१९ मसिंर, काठमाडौँ । मधेशी आयोग ज्यागल ललितपुरले सूचना प्रकाशित गरेको छ ।
आयोगले लोकसेवा तयारी कक्षा सञ्चालन सम्बन्धी बुधबार सूचना प्रकाशित गरेको हो ।
पुस १ गतेबाट निशुल्क सञ्चालन हुने अधिकृतस्तरको प्रथमपत्रमा सहभागी हुन इच्छुक र लोक सेवा आयोगको परीक्षामा सामेल हुन योग्य मधेशी समूदायका व्यक्तिहरुबाट छनौट गरी तयारी कक्षामा सहभागी गराउन यो सूचना प्रकाशित गरिएको हो ।
सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस आयोगमा सम्पर्क गर्न सूचनामा भनिएको छ ।
विस्तृत जानकारीका लागि :

वि.सं.२०७६ मंसिर १९ बिहीवार ११:०३ मा प्रकाशित






























