back

पशु सेवा सामाजिक परिचालक करार कार्यक्रम अन्तर्गत छनौट गर्ने सम्बन्धि सूचना

वि.सं.२०७६ मंसिर १९ बिहीवार

474 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१९ मसिंर, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले सूचना प्रकाशित गरेको छ ।

यस नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना अन्तर्गतको विकेन्द्रिकृत आयोजना सहयोगी इकाइको मातहतमा रही सम्बन्धित जिल्ला र पालिकाहरुमा कार्य गर्ने गरी नेपाल कृषि सेवा, लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट वा भेटेरिनरी समूहको राजपत्र अनंकित द्वितीय श्रेणीको प्राविधिक पदको लागि निर्धारण गरेको न्यूनतम शैक्षिक योग्यता प्राप्त गरेको इच्छुक उम्मेदवारबाट पशु सेवा सामाजिक परिचालक छनौट सम्बन्धी खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्नका लागि दरखास्त आह्वान गरिएको हो ।

दरखास्त दिने अन्तिम मिति पुस १८ गतेसम्म तोकिएको छ ।

वि.सं.२०७६ मंसिर १९ बिहीवार ११:५४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
टिमुरेमै रोकिए चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर

टिमुरेमै रोकिए चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर

रसुवा । गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा माझगाउँ-बोगटीटार खण्डको...

टेलिकमद्वारा इन्टरनेट सेवामा सुबिधा थप

टेलिकमद्वारा इन्टरनेट सेवामा सुबिधा थप

काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट सेवामा सुबिधा थप गरेको छ...

ह्वात्तै घट्यो सुनको मूल्य, आज बजारमा प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, आज बजारमा प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडाेँ  । स्थानीय बजारमा सुन र चाँदी दुबैको मूल्य ह्वात्तै...

रानीकोटको पहिरोले मध्यपहाडी लोकमाग अवरुद्ध

रानीकोटको पहिरोले मध्यपहाडी लोकमाग अवरुद्ध

त्रिवेणी (रुकुमपश्चिम) । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार...

मिटरब्याजसम्बन्धी निवेदनका चाङ

मिटरब्याजसम्बन्धी निवेदनका चाङ

महोत्तरी । स्थानीय प्रशासन तथा प्रहरी कार्यालयमा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी...

नेपालमा लगानी, पर्यटन, रोजगारी सम्बन्धी ओमानमा अन्तरक्रिया कार्यक्रम

नेपालमा लगानी, पर्यटन, रोजगारी सम्बन्धी ओमानमा अन्तरक्रिया कार्यक्रम

काठमाडौं । नेपाली दूतावास, मस्कटको आयोजनामा नेपालमा निर्यात, व्यापार, लगानी,...