हेर्नुहोस् यस्तो छ तपाईको आज (मंसिर २१ गते) को राशिफल
मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । छर–छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला । तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ । तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ भने लामो यात्रा गर्ने अवसर पनि … Continue reading हेर्नुहोस् यस्तो छ तपाईको आज (मंसिर २१ गते) को राशिफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed