प्याजको भाउ प्रतिकेजी २१० पुग्यो, हेर्नुहोस् अन्य तरकारी भाउ कति छ त आज ?

२१ मंसिर, काठमाण्डौं । झण्डै ६ महिनादेखि निरन्तर बढेको तरकारी भाउ नघट्दा उपभोक्ता मारमा परेका छन् । कालिमाटि फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज (मंसिर २१ गते) को तरकारी बजारमा प्याजको भाउ खुद्रा मूल्य प्रतिकेजी २१० पुगेको छ । यस्तो छ आजको थोक मूल्य विवरण दैनिक थोक मूल्य विवरण मंसिर  २१, २०७६ कृषि … Continue reading प्याजको भाउ प्रतिकेजी २१० पुग्यो, हेर्नुहोस् अन्य तरकारी भाउ कति छ त आज ?