back
CTIZAN AD

सरकारविरुद्ध १४ मुद्दा

वि.सं.२०७६ मंसिर २२ आइतवार

720 

shares

२२ मसिंर, काठमाडौँ । प्रदेश नम्बर १ प्रदेश सरकारले बनाएको कानुनविरुद्ध १४ मुद्दा परेका छन् ।

०७५ ७६ मा प्रदेश सरकारले निर्माण गरेका प्रदेश कानुनविरुद्ध १४ वटा मुद्दा उच्च अदालतमा परेका हुन् । प्रदेश १ का मुख्य न्यायाधिवक्ता चूडामणि आर्चायले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ समक्ष पेस गरेको ०७५ ७६ को वार्षिक प्रतिवेदनमा प्रदेश कानुनविरुद्ध मुद्दा परेको उल्लेख गरिएको छ ।

संविधानमा गरिएको व्यवस्थाअनुसार बुझाएको प्रतिवेदनमा संसदीय कानुनसँग सम्बन्धित काम बारबाहीमा प्रदेश सरकारविरुद्ध १३ र स्थानीय तहका कानुनसँग सम्बन्धित काम कारबाहीमा प्रदेश सरकारलाई समेत विपक्षी बनाई १ मुद्दा परेको उल्लेख गरिएको छ । आइतबारको अन्नपूर्ण पोस्टबाट

वि.सं.२०७६ मंसिर २२ आइतवार ०८:२६ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...