२२ मसिंर, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, परीक्षा नियन्त्रण कार्यालय सानोठिमिले करारमा कर्मचारी माग गरेको छ ।
कार्यालयले आइतबार सूचना प्रकाशित गर्दै करार सम्झौता अनुसार प्राविधिक अधिकृत( सूचना प्रविधि) अधिकृतस्तर तृतयि श्रेणी, प्राविधिक र प्राविधिक सहायक पदमा कर्मचारी माग गरेको हो ।
इच्छुक योग्यता पुगेका नेपाली नागरिकले आजको १५ दिन भित्र आवश्यक कागजातसहित दरखास्त दिन सूचनामा भनिएको छ ।
विस्तृत जानकारीका लागि :

वि.सं.२०७६ मंसिर २२ आइतवार ०९:५० मा प्रकाशित






























