ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा क्षेत्री

२३ मसिंर, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुखकार्यकारी अधिकृतमा परशुरामकुंवर क्षेत्रीले शुक्रबारदेखि पदबहाली गरेका छन् । ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई मंसिर २० गते देखि एकिकृत कारोबार सुरु भएको छ । तीन दशक भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहेका क्षेत्री २०७४ साल असार १ गतेदेखि जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत थिए । … Continue reading ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा क्षेत्री