back
CTIZAN AD

प्रवासी नेपाली मंच अमेरिकाले गर्याे यस्तो आह्वान

वि.सं.२०७६ मंसिर २४ मंगलवार

900 

shares

१० डिसेम्बर , अमेरिका । प्रवासी नेपाली मंच अमेरिकाले नेपालका भू भागहरु कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालसालै प्रकाशित गरेको नक्सामा पारेको विरोधमा उत्रन सम्पूर्ण नेपालीहरुलाई
आह्वान गरेको छ ।

North American   Nepali Diaspora  को आयोजनामा वाशिंगटन डिसीमा ह्वाइट हाउस अगाडि रहेको लाफेयट पार्कमा डिसेम्बर १५ का दिन अमेरिकामा रहेका नेपालीहरु भेला हुन आह्वान गरिएको हो ।

विरोध जुलूस प्रदर्शन कार्यक्रममा सहभागि हुन ह्वाइट हाउस अगाडि रहेको लाफेयट पार्कमा उक्त दिन ९ः३० बजेसम्ममा सम्पूर्ण नेपाली र नेपाली संघ सस्थाहरु सबैलाई उपस्थित हुन भनिएको छ ।

वि.सं.२०७६ मंसिर २४ मंगलवार ११:५३ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...