back
CTIZAN AD

६ दिनदेखि निरन्तर घट्दै सुनको मूल्य, हेर्नुहोस् कति छ आज प्रतितोला ?

वि.सं.२०७६ मंसिर २४ मंगलवार

624 

shares

२४ मङ्सिर, काठमाडौँ । छ दिनदेखि यता निरन्तर रुपमा ओरालो लाग्दै आएको सुनको मूल्यमा आजपनि प्रतितोला २ सय रुपैँयाले घटेको छ ।

सोमबार छापावाला सुनको ७१ हजार रुपैँयामा कारोबार भएकोमा आज सोमबार २ सय रुपैँयाले घटेर तोलाको ७० हजार ८ मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरि सोमबारको बजारमा तेजावी सुन ७० हजार ७ सय मूल्यमा कारोबार भएकोमा आज मंगलबार २ सय रुपैँयाले घटेर तोलाको ७० हजार ५ सय मूल्यमा कारोबार भइरहेको छ ।

सुनको मूल्य घटेसँगै आजको बजारमा चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला ८ सय ३५ मूल्यमा कारोबार भएकोमा आज ५ रुपैँयाले घटेर तोलाको ८ सय ३० रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

वि.सं.२०७६ मंसिर २४ मंगलवार १२:०९ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मेरियट होटलद्वारा सरकारी विद्यालयलाई विज्ञान प्रयोगशाला र शैक्षिक सामग्री सहयोग

मेरियट होटलद्वारा सरकारी विद्यालयलाई विज्ञान प्रयोगशाला र शैक्षिक सामग्री सहयोग

काठमाडौँ । समुदायप्रति उत्तरदायी बन्दै एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेड...

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

काठमाडौँ । नेपाल बैंक लिमिटेड र बि एण्ड बि हस्पिटल...