यस्तो छ तपाईको आज( मसिंर २५ गते) को राशिफल

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े सुखद् समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। बोलीको माध्यमले धेरैलाई प्रभावित पार्न सकिनेछ। आर्थिक क्रियाकलापमा समेत मनग्गे फाइदा … Continue reading यस्तो छ तपाईको आज( मसिंर २५ गते) को राशिफल