टमाटर केजीको सय पुग्यो, प्याजको भाउ पनि १९० यस्तो (छ पूर्ण विवरण)
२६ मंसिर, काठमाण्डौं । आजको तरकारी बजारमा विभिन्न जातका टमाटरको भाउ प्रतिकेजी न्यूनतम ९० रुपैयाँ र अधिकतम १०० रुपैयाँ पुगेको छ । त्यस्तै केही दिन देखि घट्दै आएको प्याजको मूल्य भने आज (मंसिर २६ गते) को बजारमा प्रतिकेजी न्यूनतम १८० रहेको छ भने अधिकतम २०० रुपैयाँमा विक्रि वितरण भइरहेको छ । कालिमाटी फलफूल तथा तरकारी … Continue reading टमाटर केजीको सय पुग्यो, प्याजको भाउ पनि १९० यस्तो (छ पूर्ण विवरण)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed