back

कम्पनीले माग्यो कर्मचारी, योग्यले दिनुहोस् आवेदन ?

वि.सं.२०७६ मंसिर २६ बिहीवार

300 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

२६ मङ्सिर, काठमाडौँ । प्रिटिङ्ग एण्ड प्याकेजिङ्ग कम्पनीले लगनशिल, मेहेनती, अनुभवी र योग्यता पुगेका केही कर्मचारीको माग गरेको छ ।

हवल्दारपूर बाँके स्थित उक्त कम्पनीले फ्याक्ट्री म्यानेजरमा १, कन्ट्री सेल्स म्यानेजरमा १, सिनियर म्यानेजरमा १, सेल्स म्यानेजरमा केही, सेल्स प्रतिनिधिमा केही, एकाउन्टेन्टमा १, कोरोगेसन र मोनो बक्स अपरेटरमा केही, प्याकेजिङ्ग, टेप अपरेटरमा केही, रोटो ग्राभिएर, प्लेक्सोमा केही, प्रिन्ट अपरेटरमा १ र सहायक अपरेटरमा केही कर्मचारीको आवश्यता रहेको जनाएको छ ।

उक्त कम्पनीका अनुसार ईच्छुक व्यक्तिले आफ्नो व्यक्तिगत विवरण अनुभव तथा योग्यताको प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले १० दिनभित्र कम्पनीको ठेगानामा पेश गर्नुपर्ने छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ९८४८०२४८८५ वा ईमेलः[email protected] मा मेल गर्नुपर्ने जनाएको छ ।

वि.सं.२०७६ मंसिर २६ बिहीवार १०:२५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
द व्रिटिस कलेजका संस्थापक ‘द पावरहाउस विजनेस लिडर २०२४’द्वारा सम्मानित

द व्रिटिस कलेजका संस्थापक ‘द पावरहाउस विजनेस लिडर २०२४’द्वारा सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेजका संस्थापक राजेन कँडेल 'द पावर...

नेपाल प्रहरीका २९ कर्मचारीलाई सम्पर्कमा आउन आग्रह

नेपाल प्रहरीका २९ कर्मचारीलाई सम्पर्कमा आउन आग्रह

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफ्ना २९ कर्मचारीलाई सम्पर्कमा आउन...

पालिकाले ३८ वटा विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने

पालिकाले ३८ वटा विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने

कास्की । माछापुच्छ्रे गाउँपालिकाले ३८ वटा सरकारी विद्यालयमा प्रतिस्पर्धाका आधारमा...

शिक्षा क्षेत्रमा लगानी गर्दै नेपाल लाइफ

शिक्षा क्षेत्रमा लगानी गर्दै नेपाल लाइफ

  काठमाडौं । लगानी विविधिकरणको रणनीतिलाई मूर्तता प्रदान गर्दै नेपालकै...

बाढीबाट विद्यालय भवन जोगाउनै सकस

बाढीबाट विद्यालय भवन जोगाउनै सकस

कञ्चनपुर । बेलडाँडी गाउँपालिका–५ इमलियामा रहेको गणेश माध्यमिक विद्यालय भवनलाई...

विद्यार्थीका लागि उत्कृष्ट रोजाई बन्दै ग्लोबल कलेज

विद्यार्थीका लागि उत्कृष्ट रोजाई बन्दै ग्लोबल कलेज

काठमाडौं । धेरै बालबालिकालाई भविष्यमा के बन्ने भनेर सोध्दा सबैजसोको...