back

अन्तिम टि–२० मा भारत ६७ रनले विजयी

वि.सं.२०७६ मंसिर २६ बिहीवार

378 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

२६ मंसिर काठमाडौँ ।  भारत र वेस्टइंडिज बिचको अन्तिम टि–२० मा भारतले ६७ रनले जित हासिल गरेको छ । पहिले टस जितेर वेस्टइंडिजले भारतलाई ब्याटिङ्गको निम्तो दिएको थियो । पहिले ब्याटिङ्ग गरेको भारतले २० ओभर खेल्दैँ ३ विकेट गुमाएर २४० रन बनाएको थियो । भारतका लागि ओपनर रोहित र्शमा र केएल राहुलले पहिलो विकेटका लागि १३५ रनको साझेदारी गरेका थिए । रोहित र्शमा व्यत्तिगत ७१ रनमा आउट भएका थिए भने केएल राहुल ९१ बनाएर आउट भएका थिए ।

त्यसपछि ब्याटिङ्ग गर्न आएका भारतका कप्तान विराट कोहलीले पनि वेस्फोटक ब्याटिङ्ग गर्दै २९ बलमा ७० रन बनाएका थिए । २४१ रनको लक्ष्य पछाएको वेस्टइंडिजले २० ओभरमा ८ विकेट गुमाएर १७३ रन मात्र बनाउन सफल भयो । वेस्टइंडिजका लागि सर्वाधिक रन काईरन पोलाडले बनाएका थिए । उनी ३९ बलमा ६८ रन बनाएर आउट भएका थिए ।

६७ रनको जितसँगै भारतले श्रृखला पनि २–१ जितको छ ।

वि.सं.२०७६ मंसिर २६ बिहीवार १०:५९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
ह्वात्तै घट्यो सुनको मूल्य, आज बजारमा प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, आज बजारमा प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडाेँ  । स्थानीय बजारमा सुन र चाँदी दुबैको मूल्य ह्वात्तै...

रानीकोटको पहिरोले मध्यपहाडी लोकमाग अवरुद्ध

रानीकोटको पहिरोले मध्यपहाडी लोकमाग अवरुद्ध

त्रिवेणी (रुकुमपश्चिम) । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार...

मिटरब्याजसम्बन्धी निवेदनका चाङ

मिटरब्याजसम्बन्धी निवेदनका चाङ

महोत्तरी । स्थानीय प्रशासन तथा प्रहरी कार्यालयमा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी...

नेपालमा लगानी, पर्यटन, रोजगारी सम्बन्धी ओमानमा अन्तरक्रिया कार्यक्रम

नेपालमा लगानी, पर्यटन, रोजगारी सम्बन्धी ओमानमा अन्तरक्रिया कार्यक्रम

काठमाडौं । नेपाली दूतावास, मस्कटको आयोजनामा नेपालमा निर्यात, व्यापार, लगानी,...

पूर्वीनाकाबाट आठ करोडभन्दा बढीको जडीबुटी निर्यात

पूर्वीनाकाबाट आठ करोडभन्दा बढीको जडीबुटी निर्यात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०÷८१ मा रु आठ...

नेपाली मूलका कार्की एलमिडा काउन्टीको आवास तथा सामुदायिक विकास सल्लाहकार बोर्डमा नियुक्त

नेपाली मूलका कार्की एलमिडा काउन्टीको आवास तथा सामुदायिक विकास सल्लाहकार बोर्डमा नियुक्त

विजय थापा, अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको एलमिडा काउन्टीको आवास...