शिक्षक सेवा आयोग : प्रकाशित भयो प्राथमिक तह करार शिक्षकको सूची

२६ मसिंर, काठमाडौं । शिक्षक सेवा आयोगले करार प्राथमिक तहको करार शिक्षकको सूचि सार्वजनिक गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै मनाङ र चितवन जिल्लाका प्राथमिक तहका करार शिक्षकको सूचि प्रकाशन गरेको हो । मनाङ जिल्लामा जम्मा सिफारिस सङख्या ३३ र करार सिफारिस सङख्या १७ रहेको छ भने चितवन जिल्लामा जम्मा सिफारिस सङख्या … Continue reading शिक्षक सेवा आयोग : प्रकाशित भयो प्राथमिक तह करार शिक्षकको सूची