शनि भगवानको दर्शन गरेर जान्नुहोस् तपाईको आज (मंसिर २८) को राशिफल

मेष-चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन् । लेनदेनमा अलि होसियार रहनुहोला । दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । काम पूर्ण नभए … Continue reading शनि भगवानको दर्शन गरेर जान्नुहोस् तपाईको आज (मंसिर २८) को राशिफल