कति छ त आजको बजारमा तरकारीको भाउ ? हेर्नुहोस् पूर्ण विवरण

२८ मंसिर, काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारीको भाउ यसप्रकार तोकेको छ । समितिका अनुसार आज (मंसिर २८ गते) को प्याजको थोक मूल्य प्रतिकेजी न्यूनतम् १३० र अधिकतम १४० रुपैया केजी रहेको छ भने खुद्रा मूल्य न्यूनतम् १८० देखि अधिकतम् २०० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । यस्तो छ … Continue reading कति छ त आजको बजारमा तरकारीको भाउ ? हेर्नुहोस् पूर्ण विवरण