रसुवाको टिमुरेमा पनि पुग्यो सनराइज बैंक

३० मंसिर, काठमाण्डौं । सनराईज बैंकले आफ्नो १२७ औं शाखाको रुपमा रसुवाको टिमुरेमा शाखा स्थापना गरेको छ । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायकासाथ सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले रसुवास्थित टिमुरेमा १२७ औं शाखा संचालनमा ल्याएको हो । आइतबार (मंसिर २९ गते) आयोजित उद्घाटन … Continue reading रसुवाको टिमुरेमा पनि पुग्यो सनराइज बैंक