सन्राइज बैंकद्धारा तीन अर्ब बराबरको ऋणपत्र विक्रि

३० मंसिर, काठमाण्डौं । सन्राइज बैंकले रु तीन अर्ब बराबरको ऋणपत्र विक्रि गरेको छ । बैंकले जारी गरेको सातवर्ष अवधि रहेको उक्त रु.३ अर्ब रकम बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्रि भएको बैंकले जनाएको छ । कात्तिक २० गते निष्कासन गरिएको उक्त ऋणपत्र छिटोमा कात्तिक २४ गते र ढिलोमा मंसिर १९ गतेसम्म खुल्ला रहेको थियो । … Continue reading सन्राइज बैंकद्धारा तीन अर्ब बराबरको ऋणपत्र विक्रि