आज मंगलबार गणेश भगवानको दर्शन गरी पढ्नुहोस् तपाईको (पुस १ गते) को राशिफल

मेष राशि -चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । … Continue reading आज मंगलबार गणेश भगवानको दर्शन गरी पढ्नुहोस् तपाईको (पुस १ गते) को राशिफल