बेदुरामद्धारा सचिवालयको प्रस्ताव पास नहुने चेतावनी, १४ बुँदा परिमार्जनको माग

२ पुष, काठमाण्डौं । आइतबारदेखि जारी नेकपाको स्थायी समितिको बैठकको तेस्रो दिन मंगलबार बसेकोे बैठकमा परीमार्जन नगरैसम्म सचिवालयको प्रस्ताव पारीत नहुने चेतावनी नेता बेदुराम भुसालले दिएका छन् । उनले फरक मतसहितको लिखित टिप्पणी र सुझाव प्रस्तुत गरेको बताइएको छ । अध्यक्ष प्रचण्ड र ओलीका तर्फबाट प्रस्तुत प्रतिवेदन परिमार्जन हुनुपर्ने भन्दै उनलै १४ वटा बुँदा समेत … Continue reading बेदुरामद्धारा सचिवालयको प्रस्ताव पास नहुने चेतावनी, १४ बुँदा परिमार्जनको माग