back
CTIZAN AD

म्युजिक भिडियो ‘पिरतीको दाम्लो’ सार्वजनिक

वि.सं.२०७६ पुस २ बुधवार

771 

shares

गायक राजेश केसी र अनु चौधरीको स्वरमा पिरतीको दाम्लो नामक गीति एल्बम सार्वजनिक भएको छ ।

अष्ट्रेलियामा रहेका गजलकार तथा गीतकार राज गुरुङको शब्द रहेको उक्त गीतलाई संयोजन तथा संगीत किरण भण्डारीले गरेका छन् भने गीतको मिक्सिङ ड्रिम स्टुडियोका संचालक प्रकाश केसीकोले गरेका हुन् ।

दुर्गेश थापा र बीन शाक्यको रोचक नृत्यसहितको अभियनय रहको उक्त गीतमा खोलाको छेउँछाउँमा दृश्य छायांकन रहेकोले मनोरम दृश्यहरु समावेश गरिएको छ ।

त्यस्तै डान्स ग्रुपको उत्कृष्ट अभिनयका कारण कुनै चलचित्रको भन्दा गीत भन्दा फरक नरहेको बताइएको छ । अरिश्री केसीको लगानीमा बनेको उक्त भिडियोमा शब्द, संगीत र गायकीको अलवा शंकर विसीको निर्देशन पक्ष निक्कै सवल रहेको बताइएको छ ।

उक्त म्युजिक भिडियोलाई एसियन म्युजिक प्रा.लिले सार्वजनिक गरेको हो ।

वि.सं.२०७६ पुस २ बुधवार ११:२० मा प्रकाशित

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...