back
CTIZAN AD

थप सात जिल्लाको करार शिक्षकको सूची प्रकाशित

वि.सं.२०७६ पुस २ बुधवार

999 

shares

२ पुस, काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको करार शिक्षकको झापा, बाँके, जुम्ला , ललितपुर, अर्घाखाँची, रौतहट र सुनसरी जिल्लाको सूचि सार्वजनिक गरेको छ ।

आयोगले एक सूचना जारी गर्दै ७ जिल्लाको प्राथमिक तहको करार शिक्षकको थप सूचि प्रकाशन गरेको हो ।

झापा जिल्लामा जम्मा सिफारिस सङख्या ३०८ र करार सिफारिस सङख्या १५४ रहेको छ । भने बाँके जिल्लामा जम्मा सिफारिस सङख्या ८६ र करार सिफारिस सङख्या ४३ रहेको छ , जुम्ला जिल्लामा जम्मा सिफारिस सङख्या ३३ र करार सिफारिस सङख्या १७ रहेको छ ।

त्यस्तै ललितपुर जिल्लामा जम्मा सिफारिस सङख्या ९३ र करार सिफारिस सङख्या ४७ रहेको छ भने अर्घखाँची, जिल्लामा जम्मा सिफारिस सङख्या २१६ र करार सिफारिस सङख्या १०८ रहेको छ । त्यस्तै रौतहट जिल्लामा जम्मा सिफारिस सङख्या २६ र करार सिफारिस सङख्या १३ रहेको छ । भने सुनसरी जिल्लामा जम्मा सिफारिस सङख्या ६४ र करार सिफारिस सङख्या ३२ रहेको छ ।

आयोगले खुला प्रतियोगितात्मक परीक्षाद्वारा सामुदायिक विद्यालयमा रिक्त शिक्षक पदपूर्तिका लागि प्रकाशित विज्ञापन बमोजिम स्थायी नियुक्तिका लागि सिफारिस नभएका निम्न उम्मेद्वारहरुको नाम नामेसी विवरण शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम करार शिक्षक पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आयोगले प्रकाशन गरेको हो ।

 

 

वि.सं.२०७६ पुस २ बुधवार ११:४० मा प्रकाशित

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको...

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सरकारी सम्पत्ति कानुनविपरीत...

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य...

संसदमा प्रधानमन्त्री नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने

संसदमा प्रधानमन्त्री नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभामा सरकारको नीति...