back
CTIZAN AD

२०२० को आईपिएल अक्सन आज हुदैँ

वि.सं.२०७६ पुस ३ बिहीवार

825 

shares

पौष ३ काठमाडौँ ।  आईपिएल २०२० को अक्सन आज कोलकत्तामा हुन गईरहेको छ । अक्सनमा ८ वटा टिमले भाग लिने छन । आईपिएलको अक्सनमा ३३२ खेलाडिले भाग लिनेछन जसमा १८६ भारतीय खेलाडी छन भने १४६ विदेशी खेलाडी रहेका छन् । ८ वटा टिमहरुले ७३ वटा खेलाडीहरु मात्र किन्न पाउने छन् जसमा २९ विदेशी खेलाडि पनि रहेका छन ।

आईपिएलको अक्सन नेपाली समय अनेसार २:४५ बाट सुरु हुने छ ।

वि.सं.२०७६ पुस ३ बिहीवार ११:०८ मा प्रकाशित

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको...

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सरकारी सम्पत्ति कानुनविपरीत...

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य...

संसदमा प्रधानमन्त्री नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने

संसदमा प्रधानमन्त्री नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभामा सरकारको नीति...