यस्तो छ आज (पुष ४ गते) को बजारमा तरकारीको भाउ हेर्नुहोस् पूर्ण विवरण
४ पुष, काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा तरकारीको भाउ यसप्रकार रहेको छ । समितिका अनुसार आज बजारमा भारतीय प्याजको थोक मूल्य प्रतिकेजी २०० देखि अधिकतम २०५ रहेको छ । विहिबारको तुलनामा भारतीय प्याजमा १५ रुपैयाँ कम भएको हो । त्यसैगरी चाइनिज प्याज प्रतिकेजी न्यूनतम् १६० देखि अधिकतम् १६५ … Continue reading यस्तो छ आज (पुष ४ गते) को बजारमा तरकारीको भाउ हेर्नुहोस् पूर्ण विवरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed