back

नुवाकोटको मूलथलामा मिनीट्रक दुर्घटना, २ को मृत्यु ६ घाइते

वि.सं.२०७६ पुस ६ आइतवार

417 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

६ पुस, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–६, मूलथलामा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ६ जना घाइते छन् ।

सडक निमार्ण स्थल खड्गभञ्ज्याङतर्फ जाँदै गरेको बा २ ख ७११० नम्बरको मिनीट्रक अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले बताएको छ ।

मृत्यु हुनेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका–३ का १९ वर्षीय सुदीप तमाङ (सह–चालक) र खोटाङ जिल्ला घर भएका १९ वर्षीय अविरल तमाङ रहेका छन् । ।

घाइते हुनेमा नुवाकोट ककनी गाउँपालिका–१ का २८ वर्षीय गणेश बलामी (चालक), सोही जिल्लाका विदुर नगरपालिका– ६ का ४५ वर्षीय सचितकुमार रिमाल, जाजरकोट जिल्ला भेरी नगरपालिका–३ का २२ वर्षीय शङ्करराज सुनार, सोही ठाँउका २७ वर्षीय हेमराज ठकुरी, ३० वर्षीय तिलक खत्री र १८ वर्षीय विमल सुनार रहेको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले बताएको छ ।

घाइतेलाई उपचारका लागि काठमाडौ ल्याइएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७६ पुस ६ आइतवार ११:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
नेपाली मूलका कार्की एलमिडा काउन्टीको आवास तथा सामुदायिक विकास सल्लाहकार बोर्डमा नियुक्त

नेपाली मूलका कार्की एलमिडा काउन्टीको आवास तथा सामुदायिक विकास सल्लाहकार बोर्डमा नियुक्त

विजय थापा, अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको एलमिडा काउन्टीको आवास...

विश्व सम्पदास्थल स्वयम्भूमा वृक्षारोपण

विश्व सम्पदास्थल स्वयम्भूमा वृक्षारोपण

काठमाडौँ । विश्व सम्पदास्थल स्वयम्भू क्षेत्रमा एक हजार बिरुवा रोपिएका...

नेपाल प्रहरीका २९ कर्मचारीलाई सम्पर्कमा आउन आग्रह

नेपाल प्रहरीका २९ कर्मचारीलाई सम्पर्कमा आउन आग्रह

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफ्ना २९ कर्मचारीलाई सम्पर्कमा आउन...

सुदूरपश्चिम प्रदेशमा बजेट शून्यता

सुदूरपश्चिम प्रदेशमा बजेट शून्यता

सुदूरपश्चिम । एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी नेतृत्वको सुदूरपश्चिम प्रदेश...

आज सौर्य विमान दुर्घटनामा ज्यान गुमाउनेको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइँदै

आज सौर्य विमान दुर्घटनामा ज्यान गुमाउनेको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइँदै

काठमाडौं । बुधबार (साउन ९ गते) काठमाडौँमा सौर्य एयरलाइन्सको विमान...

स्रोत नखुलेको रु १२ लाखसहित दुईजना पक्राउ

स्रोत नखुलेको रु १२ लाखसहित दुईजना पक्राउ

दमौली (तनहुँ) । स्रोत नखुलेको रु १२ लाख नगदसहित तनहुँबाट...