back
CTIZAN AD

अम्बानीको पार्टीमा बलिउड सेलिब्रेटीको भिड

वि.सं.२०७६ पुस ६ आइतवार

948 

shares

६ पुस, काठमाडौँ । मुकेश अम्बानीले यहि शनिबार आफ्नो मुम्बई आवासमा एक स्पेशल पार्टीको आयोजना गरी थुप्रै बलिउड कलाकारलाई बोलाएका थिए ।

भारतका एक सफल उद्योगपति अम्बानीले मुम्बई स्थित आफ्नो घरमा महत्वपूर्ण चियारिटीको लागि एउटा पार्टी राखेका थिए उक्त पार्टीमा बलिउडका थुप्रै सेलिब्रेटीको उपस्थिति रहेको थियो भने उक्त पार्टीमा आएका सेलिब्रेटीहरुलाई अम्बानीकी पुत्री ईशा अम्बानी परमलले आफ्नो घरको गेटमा बसेर स्वागत गरिरहेकी थिइन् ।


उक्त पार्टीमा राजी मुखर्जी, करिष्मा कपुर, सोनम कपुर, अनिल अम्बानी, गौरी खान, आनन्द औजा, काइरा एड्भानी मनिषा मलोथ्रा सहित अन्य कलाकारहरु उपस्थित थिए । पार्टीमा उपस्थित कलाकारहरुले त्यहि मौकामा मिडियाको अगाडी आई थरिथरी पोज दिँदै उत्साहका साथ फोटो खिचाइरहेक थिए ।

वि.सं.२०७६ पुस ६ आइतवार १६:१५ मा प्रकाशित

महेन्द्र राजमार्गको अतिक्रमन क्षेत्र खाली गर्न निर्देशन

महेन्द्र राजमार्गको अतिक्रमन क्षेत्र खाली गर्न निर्देशन

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको अतिक्रमन...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको...

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सरकारी सम्पत्ति कानुनविपरीत...

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य...