back
CTIZAN AD

गुल्मी वारमा काङ्ग्रेस – वाम साझेदारी

वि.सं.२०७६ पुस ६ आइतवार

1K 

shares

६ पुस, काठमाडौँ । गुल्मी जिल्ला वार अध्यक्षमा गोपाल खनाल सर्वसम्मत निर्वाचित भएका छन् । तेह्र सदस्यीय कार्य समितिमा अध्यक्ष खनाल सहित ७ जना प्रगतीशील प्यानलबाट सर्वसम्मत भएका छन् ।

यसैगरी उपाध्यक्ष लक्ष्मण सापकोटा सहित ६ जना प्रजातान्त्रीक समुहबाट सर्वसम्मत भएको नवनिर्वाचित सहसचिव भगवती पाण्डे सीतलले जानकारी दिएकी छन् ।

पाण्डेका अनुसार अध्यक्ष खनाल सहसचिव पाण्डे र कोषाध्यक्ष वेद प्रसाद कुँवर प्रगतिशील प्यानलबाट सर्वसम्मत भएका छन् । उपाध्यक्ष सापकोटा र सचिव हरी अर्याल प्रजातान्त्रीक समुहबाट सर्वसम्मत निर्वाचित भएका हुन् ।

सदस्यहरुमा गणेश श्रीपाली, हिरा एसी, चिरन्जिवी शर्मा र टुक बहादुर कुँवर प्रगतीशील प्यानलबाट सर्वसम्मत भएको पान्डेले बताएकी छन् । पान्डेका अनुसार प्रेमराज आचार्य विनोद पान्डे गुणनिधी शर्मा र भीमलाल न्यौपाने प्रजातान्त्रिक समुहबाट सर्वसम्मत भएका छन् । यसैगरी २ जना पार्सदमा वोमलाल भण्डारी र विष्णु प्रसाद बलाल चयन भएका छन् । जिल्ला वारको पहिलो बैठकले युवा सदस्य भगवती पाण्डे, सितललाई सहसचिवको जिम्मेवारी दिइएको छ ।

वि.सं.२०७६ पुस ६ आइतवार १६:३५ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...