यस्तो छ तपाईको आज( पुस ७ गते) को राशिफल
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अे बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ । … Continue reading यस्तो छ तपाईको आज( पुस ७ गते) को राशिफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed