यस्तो छ तपाईको आज(पुस १० गते) को राशिफल

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला । … Continue reading यस्तो छ तपाईको आज(पुस १० गते) को राशिफल