back
CTIZAN AD

आफन्त गुमाएकी बालिकालाई अस्पतालले लगायो मावलीको जिम्मा

वि.सं.२०७६ पुस ११ शुक्रवार

678 

shares

११ पुस, सिन्धुपाल्चोक । १५ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनामा आमा गुमाएकी र बाबु (बस चालक) पनि प्रहरी नियन्त्रणमा भएपछि अभिभावकविहीन सात महिने बालिकालाई मावलीको जिम्मा लगाइएको छ ।

दुर्घटनापछि सिन्धु सदावहार अस्पतालमा रहेकी सातमहिने शिशु सिन्धु (अस्पतालले राखिदिएको नाम) मावलीको जिम्मा लगाइएको हो ।

सिन्धुलाई अस्पतालमा आयोजित कार्यक्रममा उनका मामा सर्लाही लालबन्दीका माइते सिं लालाई जिम्मा लगाइएको सिन्धु सदावहार अस्पतालका अध्यक्ष कमल नेपालले जानकारी दिए । शुक्रबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ पुस ११ शुक्रवार ०७:३८ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...