back
CTIZAN AD

सन्दिप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्सको तेस्रो खेल आज

वि.सं.२०७६ पुस ११ शुक्रवार

678 

shares

पोष ११ काठमाडौँ । बिग ब्यास लिग अन्तर्गत सन्दिप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्सले आफ्नो तेस्रो खेल आज खेल्न गईरहेको छ । मेलबर्न स्टार्सले आज एडिलेड स्ट्राइकर्स विरुद्ध तेस्रो खेल खेल्ने छ । मेलबर्न स्टार्सले पहिलो र दोस्रो खेलमा जित हासिल गरेको छ ।  भने एडिलेड स्ट्राइकर्सले भने एक खेलमा जित र एक खेल खराब मौसमका कारण रद्ध भएको थियो ।

सन्दिप लामिछानेले अहिले सम्म दुई खेलबाट दुई विकेट लिएका छन । आजको खेलमा पनि उनी प्लेइंग इलेवनमा पर्ने सम्भावना उच्च रहेका छ ।

खेल नेपाली समय अनुसार १ः४५ बाट सुरु हुने छ ।

वि.सं.२०७६ पुस ११ शुक्रवार १०:२२ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...