back
CTIZAN AD

कर्मचारीको आवश्यकता

वि.सं.२०७६ पुस ११ शुक्रवार

651 

shares

११ पुस, काठमाडौँ । न्यूटन हस्पिटल प्राइभेट लिमिटेडले दक्ष, सक्षम तथा सोहि विषयमा अनुभव भएको कर्मचारीको माग गरेको छ ।

चितवन स्थित उक्त कम्पनीले चिफ एडमिनिस्ट्राटीभ पदको लागि योग्यता पुगेको साथै अनुभव भएको लगनशिल र इमान्दार कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त कम्पनीका अनुसार ईच्छुक व्यक्तिले आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्र, सिभि र पिपी साइजको फोटो सहित  Dipesh.2065@gmail.com मा मेल गर्नुपर्ने छ ।

वि.सं.२०७६ पुस ११ शुक्रवार १०:२३ मा प्रकाशित

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...