back

अखिलको एकतामा गुल्मीले रच्यो ईतिहास

वि.सं.२०७६ पुस ११ शुक्रवार

210 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

११ पुस, काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) र अखिल क्रान्तिकारीबीच जिल्ला एकता गर्नेमा गुल्मी पहिलो देखिएको छ ।

नेपालमै पहिलो पटक गुल्मिबाट अनेरास्ववियूको एकता सम्पन्न गरि जिल्ला तहको एकता आरम्भ गरेको छ । अनेरास्ववियूका संयोजक राजेन्द्र विक्रम कुँवरका अनुसार अखिलको गुल्मी जिल्ला एकता कमिटी ३३ सदस्यीय रहने सहमति भएको छ । अहिले २५ जनाको कमिटी निर्माण गरिएको हो । बाँकि ८ जना सदस्य संगठन निर्माणको शिलशिलामा आवश्यकताका आधारमा मनोनित गर्ने सहमति बनेको छ ।

नवगठित कमिटीका सदस्यहरुलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज दिनेश पन्थिले सपथ ग्रहण गारएका थिए । यस्तै सोही अवसरमा प्रथम बैठक, सपथ ग्रहण तथा कार्यालय उद्घाटन समेत भएको थियो ।

यसै गरी जिल्लाका १२ वटै स्थानीय तहमा बिद्यार्थी जागरणका लागि संगठन सुदृढीकरण तथा बिस्तार अभियान संचालन गर्न जिम्मेवारी बाँडफाड समेत भएको छ ।

वि.सं.२०७६ पुस ११ शुक्रवार १३:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
छजना बालिकाको गेष्टहाउसबाट उद्धार

छजना बालिकाको गेष्टहाउसबाट उद्धार

काठमाडौँ । कोटेश्वरस्थित एक गेष्टहाउसबाट छजना बालिकाको उद्धार गरिएको छ...

पहिरोले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति

पहिरोले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति

फुङ्लिङ (ताप्लेजुङ) । जिल्लाको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति...

दुई लाख भन्दाबढी भक्तजनद्वारा पाथीभरा देवीको दर्शन

दुई लाख भन्दाबढी भक्तजनद्वारा पाथीभरा देवीको दर्शन

फुङ्लिङ (ताप्लेजुङ) । एक वर्षको अवधिमा दुई लाख ३१ हजार...

दुई सातापछि कालीगण्डकी करिडोर सञ्चालनमा

दुई सातापछि कालीगण्डकी करिडोर सञ्चालनमा

ढोरपाटन (बागलुङ) । गत असार २१ गतेदेखि अवरुद्ध राष्ट्रिय गौरवको...

लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

दमौली (तनहुँ) । तनहुँको बन्दीपुर गाउँपालिका-५ फलाम डाँडामा चितुवाको आक्रमणबाट...