back

स्वास्थ्यमा डा. लोहनिको सम्भावना

वि.सं.२०७६ पुस ११ शुक्रवार

294 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

११ पुस, काठमाडौँ । स्वास्थ्य मन्त्रालयको १२ औँ तहको बढुवामा डा. गुणराज लोहनि सबैभन्दा अगाडी देखिएका छन् ।

तिन जनाको दरवन्दी रहेको उक्त पदमा कोशी अस्पतालको प्रमुख रहेका डा. लोहनी, डा. रोशन पोखरेल र डा.केदार सेन्चुरी सबैभन्दा बलिया दावेदार देखिएका छन् ।

बाह्रौँ तहको ३ स्थानका लागी अहिले ६ जनाको प्रतिस्पर्धा देखिएको छ । प्रतिस्पर्धामा डा. दिपेन्द्र रमण सिंह, डा. भिम सिंह तीङ्करी र महेन्द्र प्रसाद श्रेष्ठ रहेका छन् ।

वि.सं.२०७६ पुस ११ शुक्रवार १३:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
त्रिशुली नदीमा बेपत्ता बसका यात्रुमध्ये दुईवटा शव फेला

त्रिशुली नदीमा बेपत्ता बसका यात्रुमध्ये दुईवटा शव फेला

नवलपुर, (नवलपरासी) । नारायणी नदी किनारमा आज दिउँसो दुईवटा शव...

प्रहरी जवानको परीक्षा दिँदै गरेका छ नक्कली परीक्षार्थी पक्राउ

प्रहरी जवानको परीक्षा दिँदै गरेका छ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिँदै गरेका...

पाँच जना मानव बेचविखनका दोषीलाई जेल सजाय

पाँच जना मानव बेचविखनका दोषीलाई जेल सजाय

मलेखु (धादिङ) । १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचविखनको प्रयास...

अनलाइन मार्फत् ठगी गर्ने महिला पक्राउ

अनलाइन मार्फत् ठगी गर्ने महिला पक्राउ

दमौली (तनहुँ) । जिल्ला प्रहरी कार्यालयले अनलाइन मार्फत् ठगी गर्ने...

सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाउन कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाउन कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीले अबलम्बन गर्ने नीतिका विषयमा...