back

कविता : बलियो भाग्य

वि.सं.२०७६ पुस १२ शनिवार

387 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

म हिड्छु धर्तीमा
तिमी हिड आकाशमा
लेखान्त फरक छ
छैन दोष तिम्रो
न छ मेरो
नसोच्नु नौलो
अनि अनौठो
शिखरमा पुग्दा
नहेर्नु है फेदीमा
बलियो भाग्य
आयौ लिएर
छैन गुनासो
तिमीसँग प्रिय !
गर्जनु बाघ झै
खोज्दै मांस
जति सक्दो चुस
जहाँ छन् सजिलो
त्यहाँ तिमी
अझै
हुम्ला र जुम्लासँग
जाजरकोट र कालिकोटसँग
बसेर सिंहदरबार

वि.सं.२०७६ पुस १२ शनिवार १०:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
तीनसय चारमध्ये मदन पुरस्कारका लागि  छानिय यी पाँच कृति

तीनसय चारमध्ये मदन पुरस्कारका लागि छानिय यी पाँच कृति

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि...

लघुकथा : तरकारीको स्वाद

लघुकथा : तरकारीको स्वाद

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ’तिमीले पकाएको तरकारीको स्वाद किन यत्ति...

लघुकथाः अपकृत

लघुकथाः अपकृत

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर पितृलोकमा मातृपितृ आत्माहरू उत्साहमा...

कविता : जीवन बुझ्नै गाह्रो छ

कविता : जीवन बुझ्नै गाह्रो छ

विदुर अधिकारी, रामपुर, चितवन शान्ति धरामा, भाग्दै छ क्रोध असाध्यै,...

मु्क्तक

मु्क्तक

बाबुराम न्यौपाने 'उत्स'दमक, झापा १. लेखक साहित्यकार नत कार्यकर्ता नत...

सुसेली

सुसेली

उत्तम शर्मा 'दर्शन' पाँचखाल, काभ्रे १ युवा जोसमा गरौं काम...