back

ज्योतिष शास्त्र अनुसार कस्तो छ त तपाईका लागि नयाँवर्ष २०२० ?

वि.सं.२०७६ पुस १३ आइतवार

525 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

ईस्वी संवत्को नयाँ वर्ष २०२० नजिकिए सँगै यो वर्ष कस्तो रहन्छ भन्ने जिज्ञाशा आमसर्वसाधारणमा हुन्छ नै ।

ऐलेसम्मको समय जेजस्तो तरिकाबाट विते पनि अब आउने वर्ष आफ्नो लागि राम्रो होस् र उन्नति प्रगति गर्न सकियोस् भन्ने चाहना सबैको हुन्छ । वितेको समयमा पनि यस्ता चाहना हुन्थे नै ।

विगतको अनुभव एवं भोगाईले पनि मान्छेले तितामिठा अनुभव सगालेको हुन्छ । अब आउने समयमा आफूले चाहेको जस्तो उपलब्धि तथा सफलता मिल्ला नमिल्ला ग्रहगोचरको साथ के कस्तो छ भन्ने बारेमा चिन्ता र खुल्दुली हुनु स्वभाविकै हो ।

ग्रहगोचर विपरित छन् भने पनि त्यसको निवारणको लागि के कस्तो उपाय अवलम्बन गर्नुपर्छ ? कस्ता सावधानी अप्नाउनु पर्छ ? त्यस्तो उपाय के हुनसक्छ ? आदि उपायको बारेमा पनि धेरैलाई जान्ने चाहना हुन्छ । यसै सन्दर्भमा यिनै कुरालाई विचार पुर्याएर आउँदै गरेको नयाँ वर्षको पूर्वसन्ध्यामा ज्योतिष क्षेत्रका कुशल प्रतिभाशाली चर्चित ज्योततिषी डबलगोल्ड मेडलिष्ट दीपक सुवेदीले बताउनु भएको राशिफल यहाँहरुको लागि प्रस्तुत् गरिएको छ ।

आशा छ हेरेर फाइदा उठाउनु हुनेछ ।

वि.सं.२०७६ पुस १३ आइतवार १०:२९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD