back

चिसो अत्याधिक बढेपछि सिरहाका विद्यालयमा पाँच दिन बिदा

वि.सं.२०७६ पुस १३ आइतवार

198 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१३ पुस, सिरहा । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ ।

नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको जानकारी दिए । वर्षे बिदाबाट कटौती हुनेगरी नगरभरिका विद्यालयमा बिदा दिइएको शिक्षा शाखा प्रमुख लामाले बताए ।

यस्तै अत्यधिक चिसो बढेपछि स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहले ठाउँठाउँमा सर्वसधारणका लागि आगो ताप्न दाउरा बाल्नुका साथै न्यानो लुगा कम्बल, सिरकलगायतका सामग्री वितरण गर्दै आएका छन् । बाक्लो हुस्सु र शीतलहरका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ भने चिसोेबाट बिरामी भएकाहरुको स्वास्थ्य संस्थामा चाप बढ्दै गएको छ ।

वि.सं.२०७६ पुस १३ आइतवार १२:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
त्रिशुली नदीमा बेपत्ता बसका यात्रुमध्ये दुईवटा शव फेला

त्रिशुली नदीमा बेपत्ता बसका यात्रुमध्ये दुईवटा शव फेला

नवलपुर, (नवलपरासी) । नारायणी नदी किनारमा आज दिउँसो दुईवटा शव...

सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाउन कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाउन कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीले अबलम्बन गर्ने नीतिका विषयमा...

सिमलताल बस दुर्घटना अपडेट : यात्रुको खोजी पुनः गरिँदै

सिमलताल बस दुर्घटना अपडेट : यात्रुको खोजी पुनः गरिँदै

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई...

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुन...

अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्ने

अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि...