हेर्नुहोस यस्तो छ तपाईको आज(पुस १४ गते) को राशिफल

मेष राशि- (चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े) आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल(अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने … Continue reading हेर्नुहोस यस्तो छ तपाईको आज(पुस १४ गते) को राशिफल