back

सुजुकीले ल्यायो एक्सचेन्ज अफर

वि.सं.२०७६ पुस १४ सोमवार

204 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१४ पुष, काठमाडौँ । जापनीज मोटर कम्पनी सुजुकीको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले एक्सचेन्ज अफर ल्याएको छ ।

नेपाल भरका कुनै पनि सुजुकी सोरुमबाट यही पौष १३ गते देखी १९ गते सम्म कुनै पनि ब्राण्डको पुरानो बाइक वा स्कुटर साट्न सकिन्छ । पुरानो बाइक वा स्कुटरको मूल्यांकन गर्दा त्यसमा बजार मूल्यांकन भन्दा थप रु १५ हजार सम्म थप गरीने कम्पनीले जनाएको छ । थप जानकारीका लागि ९८०१३४४८८० मा सम्पर्क गर्न सकिन्ने बताएको छ ।

वि.सं.२०७६ पुस १४ सोमवार ११:५२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

अम्बिका श्रेष्ठको निधनले मुलुकको पर्यटन क्षेत्रमा अपुरणीय क्षति

अम्बिका श्रेष्ठको निधनले मुलुकको पर्यटन क्षेत्रमा अपुरणीय क्षति

सिबी अधिकारी, काठमाडौँ । द्ववारिकाज होटल पर्यटनको पर्यायवाची नाम हो...

शेयर बजारमा उछाल, १८ अर्ब बढीको कारोबार

शेयर बजारमा उछाल, १८ अर्ब बढीको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

पशुपालनबाट वार्षिक रु सात लाख आम्दानी गर्दै लेखापाल चौधरी

पशुपालनबाट वार्षिक रु सात लाख आम्दानी गर्दै लेखापाल चौधरी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ बेलडाँडीका तेजबहादुर चौधरीले व्यावसायिक पशुपालनबाट वार्षिक...

प्रभु बैंक र नेपाल यातायातबीच डिजिटल भुक्तानी प्रणालीमा सहकार्य

प्रभु बैंक र नेपाल यातायातबीच डिजिटल भुक्तानी प्रणालीमा सहकार्य

पोखरा । प्रभु बैंक लि. र एवन ग्रेटर नेपाल यातायात...

सिटिजन्स बैंकका ग्राहकहरूलाई हिमाल हस्पिटलमा विशेष छुट  

सिटिजन्स बैंकका ग्राहकहरूलाई हिमाल हस्पिटलमा विशेष छुट  

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरूले काठमाडाकौं ज्ञानेश्वरमा रहेको...