back

४० करोडको लगानीमा होटल सञ्चालनमा आउँदै

वि.सं.२०७६ पुस १४ सोमवार

273 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१४ पुस, इटहरी । इटहरीको गोरखा डिपार्टमेण्ट स्टोरले ४० करोड रुपैया लगानीमा सुविधा सम्पन्न गोरखा होटल सञ्चालनमा ल्याउने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर आगामी पुस १६ गतेदेखि सप्ताहव्यापी रुपमा उद्घाटन हुने सो होटल पूर्वी नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएकाले त्यसलाई लक्षित गरेर होटल सञ्चालनमा ल्याइएको सञ्चालक बलराम आचार्यले बताए । होटल सञ्चालनले पूर्वी नेपालमा आउने स्थानीय तथा बाह्य पर्यटकलाई पनि सहयोग पुग्ने बताइएको छ ।

यही पुस १६ गतेबाट सञ्चालनको तयारी रहेको होटलको स्विट एक्ज्युकेटिभ, डिलक्ससहित ४२ कोठाबाट सेवा प्रदान गरिने बताइएको छ ।

वि.सं.२०७६ पुस १४ सोमवार १३:२४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
सुगम राईको बङ्गुरपालनबाट लोभलाग्दो आम्दानी, वार्षिक १५ लाखसम्मको कारोबार

सुगम राईको बङ्गुरपालनबाट लोभलाग्दो आम्दानी, वार्षिक १५ लाखसम्मको कारोबार

भोजपुर । यहाँका केही युवाले व्यावसायिक रूपमा पशुपालन गरेर लोभलाग्दो...

प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा ७७ जनाको मृत्यु

प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा ७७ जनाको मृत्यु

बेलबारी (मोरङ) । प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा गत आर्थिक वर्षमा...

छोरा बुहारीद्धारा जंगलमा छाडिएका वृद्धको उद्धार

छोरा बुहारीद्धारा जंगलमा छाडिएका वृद्धको उद्धार

बेलबारी (मोरङ) । मोरङको बेलबारीस्थित वनमा लगेर आफ्नै छोराबुहारीले छाडिदिएका...

मुकुमलुङ(पाथीभरा)मा २० लाखभन्दा बढी भेटी सङ्कलन

मुकुमलुङ(पाथीभरा)मा २० लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा पछिल्लो एक महिनामा रु...

पहिरोमा पुरिएर एकै परिवारका दुईजनाको मृत्यु, एक गम्भीर घाइते

पहिरोमा पुरिएर एकै परिवारका दुईजनाको मृत्यु, एक गम्भीर घाइते

किमाथाङ्का, (सङ्खुवासभा) । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-१ सिसुवाखोलामा आज बिहान खसेको...

आज किराती समुदायले सिसेक्पा तङ्नाम मनाउँदै

आज किराती समुदायले सिसेक्पा तङ्नाम मनाउँदै

फुङ्लिङ (ताप्लेजुङ) । किराती समुदायले सिसेक्पा तङ्नाम पर्व आज मनाउँदै...