back

चन्द समूहका तीन कार्यकर्ता पक्राउ

वि.सं.२०७६ पुस १४ सोमवार

309 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१४ पुस, मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाईं भनिने नरेश चौलागाईं, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल छन् । चौलागाईं समूहका मोरङ प्रमुख रहेको बताइएको छ ।

प्रहरीले पक्राउ गरेका व्यक्तिबाट पर्चा र पम्प्लेट, मोरङको बेलबारी नगरपालिका–५ रामपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउ केराघारीमा लुकाइराखेको कटुवा पेस्तोल र ब्रिटिस ३०३ लेखिएको गोली पनि बरामद गरेको प्रहरी उपरीक्षक विश्व अधिकारीले आज जानकारी दिए । उनीहरुलाई विभिन्न समयमा सुराकीका आधारमा पक्राउ गरेको उनले बताए ।

वि.सं.२०७६ पुस १४ सोमवार १४:०६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
पूर्वीनाकाबाट आठ करोडभन्दा बढीको जडीबुटी निर्यात

पूर्वीनाकाबाट आठ करोडभन्दा बढीको जडीबुटी निर्यात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०÷८१ मा रु आठ...

ट्राफिक कारबाहीबाट १७ करोड भन्दाबढी राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट १७ करोड भन्दाबढी राजस्व सङ्कलन

विराटनगर । कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनअन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा...

काकडभिट्टाबाट १८ अर्ब बढीको कृषिजन्य वस्तु भारत निर्यात

काकडभिट्टाबाट १८ अर्ब बढीको कृषिजन्य वस्तु भारत निर्यात

झापा । पूर्वीनाका काकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा रु. १५...

उत्पादन घट्दै जाँदा कोदोको आयात बढ्यो

उत्पादन घट्दै जाँदा कोदोको आयात बढ्यो

झापा । पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि...

पर्यटक लोभ्याउँदै ‘बिपी-पुष्पलाल वाटिका’

पर्यटक लोभ्याउँदै ‘बिपी-पुष्पलाल वाटिका’

झापा । यहाँको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा रहेको ‘बिपी–पुष्पलाल वाटिका’ पर्यटकीय...

काँकडभिट्टाबाट कृषिजन्य वस्तु आयातभन्दा निर्यात बढी

काँकडभिट्टाबाट कृषिजन्य वस्तु आयातभन्दा निर्यात बढी

झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा कृषिजन्य उपभोग्य...