आज मंगलबार गणेश भगवानको दर्शन गरी पढ्नुहोस् (पुस १५ गते) को राशिफल

मेष राशि— (चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े) मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तर, प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। लाभको अवसर मिले पनि फाइदा जति अरूलाई सुम्पनुपर्ने हुन सक्छ। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। धनमाल सुरक्षामा … Continue reading आज मंगलबार गणेश भगवानको दर्शन गरी पढ्नुहोस् (पुस १५ गते) को राशिफल