हेर्नुहोस् कति छ त आज विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

१५ पुष, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १५ पुस ( ३१ डिसेम्बर) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ४१ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १२७ रुपैयाँ ३८ … Continue reading हेर्नुहोस् कति छ त आज विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?