back

साइन रेसुङ्गाले बाढ्यो न्यानो कपडा

वि.सं.२०७६ पुस १५ मंगलवार

381 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१५ पुस, काठमाडौँ । साइन रेसुङ्गा विकाश बैंकले सामाजिक उत्तरदायीत्व अन्र्गत गुल्मीको एक विद्यालयमा न्यानो पोशाक वितरण गरेको छ । ०७५ साल साउनमा पहिरोले क्षतीग्रस्त लुम्पेकको सिङ्दी स्थित सिद्ध आधारभुत विद्यालयलाई ५१ जोर ट्रयाक सुट वितरण गरिएको बैङ्कका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

बैङ्कले यस अघि पनि पहिरो प्रभावित सत्यवती गाउँपालीकालाई विपद व्यवस्थापन कोषका लागि २ लाख रुपैँया सहयोग उपलब्ध गराएको थियो ।

वि.सं.२०७६ पुस १५ मंगलवार ११:५२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो

अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो

भैरहवा (रुपन्देही) । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज...

आकर्षक पर्यटकीय गन्तव्य बनाउन पाल्पा दरबार सङ्ग्रहालयको पुनः निर्माण गरिँदै

आकर्षक पर्यटकीय गन्तव्य बनाउन पाल्पा दरबार सङ्ग्रहालयको पुनः निर्माण गरिँदै

रामपुर (पाल्पा) । ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनः...

माइत जान्छु भनेर नाबालक छोरासहित हिँडेकी महिला भुटानमा बन्दी

माइत जान्छु भनेर नाबालक छोरासहित हिँडेकी महिला भुटानमा बन्दी

जानकी (बाँके) । बाँकेको बैद्यनाथ गाउँपालिका–७ का गणेश ठकुरीकी श्रीमती...

बाघको आक्रमणबाट तीन जना घाइते

बाघको आक्रमणबाट तीन जना घाइते

तुलसीपुर । दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका...

नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प

नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प

नवलपुर (नवलपरासी) । निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक...

राप्तीमा बेपत्ता भएका दुईजनाको शव भेटियो

राप्तीमा बेपत्ता भएका दुईजनाको शव भेटियो

देउखुरी (दाङ) । राप्ती नदीमा बगेर बेपत्ता भएका दुईजनाको शव...