back

सिटीजन्स बैंकका सिइओ ढकाललाई मातृशोक

वि.सं.२०७६ पुस १५ मंगलवार

342 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१५ पुष, काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत गणेशराज ढकाललाई मातृशोक परेको छ ।

पोखरेलकी आमा दुर्गादेवी उपाध्यायको पुष १३ गते निधन भएको हो । आमाको निधनले मर्माहत भएको भन्दै बैंकका नायब प्रमुख कार्यकारी बोधराज देवकोटाले दुःख व्यक्त गरेका छन् ।

उनले भनेका छन् ‘यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति बैंकको सञ्चालक समिति तथा समस्त बैंक परिवारले गहिरो समवेदना प्रकट गर्दछ ।’

वि.सं.२०७६ पुस १५ मंगलवार ११:५६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
सिटिजन्स् बैंकका ग्राहकहरुले हिमालयन रिसोर्टमा विशेष छुट पाउने

सिटिजन्स् बैंकका ग्राहकहरुले हिमालयन रिसोर्टमा विशेष छुट पाउने

काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुले काभ्रेपलान्चोक स्थित दूषित...

ज्योति विकास बैंक १७औं वर्षमा प्रवेश

ज्योति विकास बैंक १७औं वर्षमा प्रवेश

  काठमाडौं । ज्योति विकास बैंकले आफ्नो स्थापनाको १६औं वर्ष...

ग्लोबल आइएमई बैंकको सीईओमा रेग्मी नियुक्त

ग्लोबल आइएमई बैंकको सीईओमा रेग्मी नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुरेन्द्रराज रेग्मी...

प्रभु स्टक मार्केट लिमिटेडको उद्घाटन

प्रभु स्टक मार्केट लिमिटेडको उद्घाटन

  काठमाडौं । प्रभु बैंक लिमिटेडको शत्प्रतिशत स्वामित्वमा सञ्चालित प्रभु...

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...

‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’को दुई विधाबाट ग्लोबल आइएमई बैंक सम्मानित

‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’को दुई विधाबाट ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर...