back

चलो नेपाल – ‘एकपटक नेपालको भ्रमण अवश्य गरौँ’

वि.सं.२०७६ पुस १५ मंगलवार

240 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१५ पुष । ‘सबै देवताको देवता, सबै ज्योर्तिलिङ्खको भगवानको दर्शन नगरे सम्म शिव दर्शन पुरा हुँदैन । मुक्तिनाथको दर्शन नगरेसम्म विष्णुको दर्शन पुरा हुँदैन । गौतम बुद्धको जन्मस्थान लुम्बिनीको कपिलवस्तु नगएसम्म मुक्त तिर्थको दर्शन पुरा हुँदैन । देवभूमि, ऋषिभूमि, साधनाभूमि, तपस्याभूमि नेपालको भ्रमण गरौँ । एकपटक नेपाल नपुगी सबै देवादीदेवहरुको आराधना पुरा हुँदैन । यदि कम बजेटमा स्विट्जरल्याण्ड घुम्ने मन छ भने नेपालको भ्रमण गरौँ’ यस्तै आह्वान गरेका छन् आचार्य शीतल कृष्ण जी महाराजले । नेपालको भ्रमण किन गर्ने ? उनको प्रवचनले स्पष्ट पारेको छ ।

भोलि बुधबार अर्थात् सन् २०२० को पहिलो दिन, नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमको उद्घाटन हुने कार्यक्रम छ । आचार्य शीतल कृष्ण जी महाराजको यो प्रवचन नेपाल भ्रमण वर्ष २०२० सफल पार्न निकै उपयोगी हुन सक्छ ।

वि.सं.२०७६ पुस १५ मंगलवार १२:२४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी अनुसन्धानका लागि...

द व्रिटिस कलेजका संस्थापक ‘द पावरहाउस विजनेस लिडर २०२४’द्वारा सम्मानित

द व्रिटिस कलेजका संस्थापक ‘द पावरहाउस विजनेस लिडर २०२४’द्वारा सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेजका संस्थापक राजेन कँडेल 'द पावर...

लुम्बिनीमा आलोपालो सरकारको नेतृत्व गर्ने लिखित सहमति

लुम्बिनीमा आलोपालो सरकारको नेतृत्व गर्ने लिखित सहमति

काठमाडौँ । लुम्बिनी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसबीच सरकारको...

बेचनको झाको निवेदन न्यायाधीश ढुङ्गानाको इजलासमा

बेचनको झाको निवेदन न्यायाधीश ढुङ्गानाको इजलासमा

काठमाडौँ । बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश टेकप्रसाद ढुङ्गानाको...

पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य खतरामुक्त

पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य खतरामुक्त

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते पाइलट मनिषरत्न शाक्यको...

भाजपाका नेता राजेश अग्रवाल नेपाल आउँदै

भाजपाका नेता राजेश अग्रवाल नेपाल आउँदै

काठमाडौँ । भारतीय जनता पार्टीका कोषाध्यक्ष राजेश अग्रवाल आज नेपाल...